Saturday, April 29, 2017  |    

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन :रणजित राय, भारतिय राजदुत

प्रकाशित मिति: 2017/01/25

माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेका छन् । नेपालमा अस्थिरता भए भारतलाई के फाईदा हुन्छ भन्दै उल्टै प्रश्न गरे ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा राजदूत रायले भारतले नेपालको आन्तरिक मामिलामा कहिल्यैपनि हस्तक्षेप गरेको छैन । नेपाललाई फाईदा नहुने कुरा, भारतलाई पनि फाईदा हुँदैन ।
भारतले नेपालको हरेक परिवर्तनको पक्षमा साथ दिएको रायको भनाई छ ।

तपाईंको बिचार