Thursday, June 29, 2017  |    

प्रधानमन्त्री र मधेसी मोर्चाबिच बालुवाटारमा छलफलको तयारी

प्रकाशित मिति: 2017/02/03

माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई छलफलका लागि बालुवाटार बोलाएका छन् । अपराहृन ४ बजे प्रधानमन्त्री प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।
स्थानीय चुनावका लागि तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने मन्त्रिपरिषदको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट छ । उसले संविधान संशोधन नभएसम्म चुनावमा सहभागी नहुने अडान लिँदै आएको छ ।

 

तपाईंको बिचार