Friday, March 24, 2017  |    

नेपाल प्रहरीका डिआईजीमा जयबहादुर चन्द

प्रकाशित मिति: 2017/02/12

फागुन १, काठमाडौं ।  निकै लामो रस्साकस्सी पछि सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्ष (आईजीपी) बनाउने निर्णय गरेको छ । आईतरबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

डिआईजी नवराज सिलवाल र जयबहादुर चन्दमध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्दबचि बालुवाटारमा लामो छलफल भएको थियो ।

तपाईंको बिचार