Tuesday, August 22, 2017

मातृभुमी प्रति जिम्मेवार बनौं भन्दै शान्ता शर्माको गीत सार्वजनिक

प्रकाशित मिति: 2017/02/16

फागुन ५, काठमाडौं । 'मातृभुमी प्रति जिम्मेवार बनौं' भन्ने सन्देशका साथ शान्त शर्माले लेखेका गीत 'हामी नेपाली सफलताका लागी प्रेरणा' कार्यक्रम २०७३ को समारोहमा शिक्षा मन्त्री ले बिमोचन गर्नु भयो ।

यो गीत मा ऐतिहासिक पुरुष, हालका नेता, नेपालको सम्पदा, भेषभुषा, कवि, साहित्यकार, कलाकार लगायतका सबै नेपाली भन्ने सन्देश बोकेको छ । यस गीतमा शर्माले स्वयम गाएका छ्न् । गीतमा गाएर साथ दिनेमा दिप तुलाधर, किशोर खतिवडा, श्रद्धा र ईश्वर आदी रहेका छ्न् । संगीत किशोर खतिवडा र रेकोर्डिङ र मिक्सिङ दिप तुलाधरले गरेका छन । 

तपाईंको बिचार