Friday, June 23, 2017  |    

धुर्मुस सुन्तलीलाई विवेकशील नेपालीको ५ लाख सहयोग

प्रकाशित मिति: 2017/02/26

फागुन १५, काठमाडौंं । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माण अभियानलाई पाँच लाख सहयोग गरेको छ ।

आज काठमाण्डौस्थीत दलको कार्यलयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको हो ।  पार्टीका प्रवक्ता रमेश पौडेलद्वारा जारी गरिएको बिज्ञप्तिमा पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि सहयोग प्रदान गरिएको उल्लेख गरिएको छ ।

तपाईंको बिचार