Friday, October 20, 2017

लगानी सम्मेलनबाट २ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने चौधरी ग्रुपको घोषणा

प्रकाशित मिति: 2017/03/03

फागुन २०, काठमाडौं । नेपालको ठूलो व्यावसायिक घराना चौधरी ग्रुपले सूचना प्रविधिको क्षेत्रमा करिव २ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ ।

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सूचना प्रविधिको क्षेत्रमा २ अर्ब ७५ करोड  रुपैयाँ लगानी गर्ने घोषणा गरेका हुन् । चौधरी ग्रुपले निकट भविष्यमै मोवाइल वालेट सार्वजानिक गर्ने उनले जानकारी दिए । 

तपाईंको बिचार