Wednesday, June 28, 2017  |    

एमालेको कार्यक्रमलाई लक्षित गर्दै २ स्थानमा बम

प्रकाशित मिति: 2017/03/06

फागुन २३, काठमाडौं । सप्तरीको रुपनी र राजविराज औधोगीक क्षेत्रकोबीचमा पर्ने दुई स्थानमा बम फेला परेको छ । पुर्व–पश्चिम राजमार्गमा पर्ने रुपनी र राजविराज जाने सहायक सडकको दुई स्थानमा बम फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेची–महाकाली राष्ट्रि अभियान अन्तर्गत एमालेले आज राजविराज औधोगीक क्षेत्रमा आमसभा गर्दैछ । सोही कार्यक्रमका लागी एमालेका नेता कार्यकर्ता जाने रुटमा बम फेला परेको हो ।

तपाईंको बिचार