Friday, May 26, 2017  |    

पानीले निथु्रक्क बिझायो, दुईतिन दिन पर्छ अझै पानी

प्रकाशित मिति: 2017/03/29

चैत १६, काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ । दुई तीन दिनसम्म तत्काल आकाश नखुल्ने मौसमविदहरुको पूर्वानुमान छ ।

निम्न चापिय रेखा र बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मध्य र पूर्वमा बदलीको अवस्था छ । मध्य क्षेत्रमा आज दिउँसोतिर आकाश केहीबेर खुले पनि पूर्वमा भने रातिसम्मै प्रभावित हुने मौसमबिद मिनकुमार अर्यालले बताए ।

 

 

 

 


 

 

तपाईंको बिचार