Thursday, June 29, 2017  |    

निरूपमा यादव साझा पार्टीका तर्फबाट काठमाडौंको उपमेयरको उम्मेदवार

प्रकाशित मिति: 2017/04/23

वैशाख १०, काठमाडौं । साझा पार्टीले निरूपमा यादवलाई काठमाडौं महानगरपालिकाको उपमेयरको स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरमा पूर्वसचिव किशोर थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

संसदमा प्रतिनिधीत्व नभएको र स्थानीय तहको चुनावका लागि दल दर्ता नभएकाले साझा पार्टीले दलगत रूपमा भाग लिन पाउँदैन ।

तपाईंको बिचार