Friday, May 26, 2017  |    

काठमाडौंको उपमेयरमा चित्रबहादुरकी छोरीको उमेद्धवारी

प्रकाशित मिति: 2017/05/02

वैशाख १९, काठमाडौं । राष्ट्रिय जनमोर्चाले काठमाडौं महानगरकालिकाको मेयर र उमपेयरमा उम्मेदवारी दिएको छ ।

जनमोर्चाले मेयरमा निर्मलकुमार थापा र उपमेयरमा ऋतु सापकोटा केसीलाई उम्मेदवार बनाएको छ । केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकी छोरी हुन् ।

तपाईंको बिचार