Thursday, June 29, 2017  |    

काठमाडौंको मेयरमा उद्योगमन्त्री नबिन्द्रराज जोशीका दाजुको उमेद्धवारी

प्रकाशित मिति: 2017/05/02

वैशाख १९, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जोशी उद्योगमन्त्री नबिन्द्रराज जोशीका दाजु हुन । यसअघि पनि उनकोे उमेद्धवारीको चर्चा चलेको थियो ।

तपाईंको बिचार