Friday, May 26, 2017  |    

अमेरिकी डीभीको नतिजा सार्वजनिक, तपाईंलाई पर्यो की !

प्रकाशित मिति: 2017/05/03

वैशाख २०, काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । सन् २०१८ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा गएर हेर्न सकिनेछ ।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने अमेरिकी दूताबासले जनाएको छ । 
डिभी परेकोबारे कुनै ईमेल नपठाइने भन्दै दूतावासले सचेत गराएको छ । उसले भनेको छ, दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनु हुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन ।

तपाईंको बिचार