Monday, June 26, 2017  |    

ललितपुरको मतगणनामा विवाद, वडा नम्बर १५ मा बढी मत भेटियो

प्रकाशित मिति: 2017/05/19

जेठ ५, ललितपुर । ललितपुर महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर १५ मा मुचुल्कामा भन्दा बढी मत देखिएपछि एमालेका प्रतिनिधिले बहिस्कार गरेका छन् ।

एमाले प्रतिनिधि केशव व्यञ्जनकारका अनुसार वडा नम्बरमा ३ हजार २४६ मत खसेको हो । तर, अहिले २६ मत बढी देखिएको छ । पुनः मतगणना गर्नुपर्ने उनको माग छ ।
नभए अन्य वडाको मतगणनामा रहेका प्रतिनिधिलाई पनि फिर्ता बोलाउने एमालेको चेतावनी छ ।

तपाईंको बिचार