Sunday, November 19, 2017

सरकार राजपा बैठक : निर्वाचन सर्यो, प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव

प्रकाशित मिति: 2017/06/15

असार १, काठमाडौं । सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ ।

निर्वाचन आयोगको असहमतिका बीच सरकारले चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन । यससँगै निर्वाचनको अन्यौलता समेत बढ्दै गएको छ ।

तपाईंको बिचार