Friday, July 21, 2017  |    

दोस्रो चरण निर्वाचनका लागि उत्साहमय रुपमा उम्मेदवार मनोनयन दर्ता पूरा

प्रकाशित मिति: 2017/06/18

असार ४, काठमाडौं । दोस्रो चरणको स्थनीय तहको निर्वाचनमा देशव्यापी रुपमा मनोनयन दर्ता पूरा भएको छ। छिटफुट घटनाबाहेक उम्मेदवारको मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहप्रदरुपमा सम्पन्न भएको हो। 

दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत आज ३ सय ३४ तहमा उम्मेदवारको मनोनयन भएको हो। ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आज बिहान ८ बजेदेखि मनोनयन सुरु भएको थियो। मनोनयन गर्न जुलुस, बजागाजासहित उम्मेदवारहरु आफ्नो निर्वाचन कार्यालयमा पुगेका थिए। 

तपाईंको बिचार