Friday, July 28, 2017  |    

तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

प्रकाशित मिति: 2017/07/11

असार २७, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।

तपाईंको बिचार