Saturday, November 18, 2017

नेपालीले चिनीको रियालीटी शोमा चाईनीज भाषामा यसरी प्रस्तुत गरे गित (हेर्नुस भिडियो)

प्रकाशित मिति: 2017/10/09

नेपालीहरुले भारतीय टेलीभिजन च्यानलबाट प्रसारण हुने विभिन्न रियालीटी शो सहभागीता भएर धेरै बिजेत भईसकेका छन् । नेपालीको भारतसँग भाषा र संस्कृति मिल्लो जुल्दो भएका कारण त्यस्ता शोहरुमा नेपालीहरुको सहभागीता धेरै रहेको छ । अहिले एकजना नेपाठी ठिटो सन्देश देउजा नाम गरेका युवाले नेपालको उत्तरी छिमेकी देश चिनको एउटा टेलीभिजमा प्रशारण हुने रियालिटि शो मा चिनकै भाषामा गित गाएर निकै वाह वाही पाएका छन् । उनको चर्चा अहिले चिनमा मात्रै नभएर विश्वका धेरै देशहरुमा भैरहेको छ । त्यसै पनि नेपालीहरुको लागि चाईनीज भाषा निकै कष्टकर भाषा मानीएको छ । नेपालीलाई यस्तो अप्ठेरो लाग्ने भाषामा देउजाले गीत गाएका छन् । 

हेर्नुहोस् उनले प्रस्तुत गरेको शो । 

 

तपाईंको बिचार