Monday, June 25, 2018

एडीबीले दिने १५० मिलियन डलर सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति: 2017/11/22

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम १५० मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको उक्त रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

तपाईंको बिचार