Monday, December 10, 2018

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विष्फोट

प्रकाशित मिति: 2017/11/27


जाजरकोट । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् । मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।

तपाईंको बिचार