Wednesday, January 17, 2018

बम बोकेर आएका २ भारतीय पक्राउ

प्रकाशित मिति: 2017/12/01

कठमाडौं । काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा बम बोकेर आएका दुई जना भारतीय पक्राउ परेका छन् । उनीहरुलाई आज बिहान धादिङको नौबिसेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ हुनेमा भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अली रहेको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार