Sunday, June 24, 2018

चितवनमा प्रचण्डको अग्रता

प्रकाशित मिति: 2017/12/08

चितवन ।  चितवन–३ को सुरुवाती मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन् ।

यस्तै चितवन क्षेत्र नः २ को १०० मतगणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले ६८ र कांग्रेसका शेषनाथ अधिकारीले २७ मत ल्याएका छन् ।

तपाईंको बिचार