Friday, September 21, 2018

रुपन्देहीको देवदहमा गोली लागि बलु पौडेल घाइते

प्रकाशित मिति: 2018/01/05

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा गोलीको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् । पौडेलको टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल लगिएको छ । 

गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेहरुको पहिचान खुलेको छैन ।प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ ।

तपाईंको बिचार