Friday, September 21, 2018

पूर्व राजा ज्ञानेन्द्रको उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट

प्रकाशित मिति: 2018/01/08

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र  नेपालगञ्ज हुँदै लखनउ पुगे र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका छन् । 

मुख्य मन्त्री योगी आदित्यनाथले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेट्दै सम्मान गरेका छन्। उनले लखनउमा आफ्नो कार्यालयमा भेट गर्दै ज्ञानेन्द्र शाहलाई अंग बस्त्र उपहार स्वरुप दिएका छन्। योगीले ट्विटबाट फोटोसमेत सार्वजनिक गरेका छन्।

तपाईंको बिचार