Sunday, August 25, 2019

नेपालको संविधान जारी भएको तीन वर्ष पुरा

प्रकाशित मिति: 2018/09/19

काठमाण्डौ     संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा आयजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन्।

कार्यक्रममा  प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता थियो।


दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको थियो। 

तपाईंको बिचार