Monday, February 18, 2019

पाँच किलो सुनसहित एकजना पक्राउ

प्रकाशित मिति: 2018/10/03

  काठमाडौं । बालाजुस्थित तीनपिप्लेबाट प्रहरीले पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाका शोबहादुर तामाङ रहेका छन्। उनले केरुङ नाका हुँदै सुन ल्याएका हुन्। सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको काठमाडौं प्रहरीले जनाएको छ। विस्तृत जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने जनाएको छ।

 

तपाईंको बिचार