Friday, April 26, 2019

नार्कमा गुरुङ नियुक्त

प्रकाशित मिति: 2019/01/02

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कामु कार्यकारी निर्देशकमा डा. टेकबहादुर गुरुङलाई नियुक्त गरेको छ ।
मन्त्रालयले मुख्य वैज्ञानिक (एस ६) गुरुङलाई सो पदमा नियुक्त गरेको हो । उनी यसअघि नार्कमा नै पशु तथा मत्स्य निर्देशकका रुपमा कार्यरत रहेका थिए । गत महिना डा।वैधनाथ महतोले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।
 

तपाईंको बिचार