Monday, February 18, 2019

काठमाडौं उपत्यकासहित देशका पहाडी भू(भागमा वर्षातको सम्भावना

प्रकाशित मिति: 2019/01/07

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशका केही पहाडी भू–भागमा वर्षाको अधिक सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।

तपाईंको बिचार