Thursday, July 18, 2019

प्रहरीद्वारा १८ किलो सुन बरामद

प्रकाशित मिति: 2019/02/14

काठमाडौं । कञ्चनपुरमा अवैध १८ किलो सुन प्रहरीले बरामद गरेको छ। अवैध सुन बरामद गरेको बारेमा केन्द्रिय अनुसन्धान व्यूरोका एसपी उमा प्रसाद चतुर्वेदीले पुष्टि गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतको टोलीले सुन बरामद गरेको हो। घरमा खाल्डो खनि आलुले छोपि राखेको अवस्थामा प्रहरीले सुन फेला पारेको थियो।

१८ किलो सुनको बजार मुल्य ९ करोड बराबर हुन आउँछ।

तपाईंको बिचार