Tuesday, March 19, 2019

आज प्रदेश नं. ५ मा सार्वजनिक बिदा

प्रकाशित मिति: 2019/02/15

बुटवल । प्रदेश ५ सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा हुने जानकारी दिएका छन् ।
स्थापनाको अवसरमा बुटबलमा सरकारले प्रभातफेरीसहितको शुभकामना कार्यक्रम समेत राखेको छ ।

तपाईंको बिचार