Thursday, May 23, 2019

सुखी नेपालीको आकांक्षामा सरकारको प्रयास सफलता उन्मुखः प्रचण्ड

प्रकाशित मिति: 2019/05/07

२४ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई धन्यवाद दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका हुन् । सरकारले एक वर्षमा दुरीगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उनको दाबी छ ।

तपाईंको बिचार