Saturday, August 24, 2019

राजधानीमा भोली योग एकेडमीको उद्घाटन

प्रकाशित मिति: 2019/05/17

जेठ ३, काठमाण्डौ । विश्व शान्ति, सदभाव र प्रेमको कामना सहित हिमालयन योग एकेडेमीको उद्घाटन हुने भएको छ ।
राजधानीमा भोली शनिबार बिहान ८ बजे पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रममा पूर्वीय दर्शन, ज्ञान विज्ञानलाई आधुनिक विज्ञान सँग जोड्दै योग अध्यात्मको महत्वबारे जानकारी दिईने जनाईएको छ ।

 

तपाईंको बिचार