Saturday, August 24, 2019

धरानमा माईक्रो फाईनान्स कर्मचारीमाथि गोली प्रहार

प्रकाशित मिति: 2019/05/26

जेठ १२, काठमाण्डौ । सुनसरीको धरानमा  माइक्रो फाइनान्स कम्पनी जीवन विकास संस्थाका कर्मचारीमाथि लुटेरा समुहले गोली प्रहार गरेको छ ।

मोटरसाइकलमा आएको तीन जनाको समूहले माइक्रो फाइनान्सको कर्मचारीलाई गोली हानेर फरार भएको स्रोतले बताएको छ । घटनाको पुरा बिवरण आउन बाँकी छ ।

 

तपाईंको बिचार