Saturday, August 24, 2019

भृकुटीमण्डपको अनियमिततामा कारबाही गरिने अख्तियारको भनाई

प्रकाशित मिति: 2019/06/05

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डप अनियमिततामा निष्पक्ष अनुसन्धान र कारबाही गरिने जनाएको छ ।

अनियमितताबारे यसअघि परेको भनिएको उजुरी खोजी थालिएको तर अहिलेसम्म प्राप्त नभएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
भृकुटीमण्डप सम्बन्धमा यसअघि भएको अनुसन्धानमा ल्याम्ह पुचः र परिषद्को भूमिका सम्बन्धमा के कस्ता उजुरी थिए खोजि गरेका छौं तर भेटिएको छैन,’ प्रवक्ता कोइरालाले भने ।

तपाईंको बिचार