Tuesday, September 19, 2017

ब्यक्तित्व

पर्यटन क्षेत्रका सरल फिगर दीपेन्द्र अधिकारी

काठमाडौं । दृढ इच्छा शक्ति र लगातार परिश्रम गरे जीवनमा सफलता धेरे टाढा छैन । युवा पर्यटन व्यवसायी दीपेन्द्र अधिकारीको सफलताले यही भन्छ । सानै देखि पर्यटन व्यवसाय प्रति लगाव भएकै कारण उनी अहिले एक सफल पर्यटन व्यवसायीको रुपमा स्थापित भएका छन् ।


पर्यटनका बलराम अर्थात दुर्गानाथ एनएमएको सदस्य पदको प्रत्यासी

काठमाडौं । नेपालको पर्यटन बजारमा चर्चित नाम होे बलराम न्यौपाने । विगत लामो समय देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल उहाँको बास्तविक नाम भने दुर्गानाथ न्यौपाने हो । न्यौपाने पर्यटन व्यवसायका साथै सामाजिक सेवामा समेत पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।


अरु त, त्यस्तै हो, टाउकोमा किताब राखेर नाङ्गै त्रिशुली नदी तरेको अझै याद आउँछ : मगर

असार २२, काठमाण्डौ । हो, हामी पनि स्कुल जान्थ्यौ । तर नलेखिएका ईतिहास जस्ता लाग्ने म र मेरा समकालिन साथीहरुको स्कुल जाने र आउने शैलीलाई अझैपनि कर्णाली अञ्चलका दुरदराजमा बस्ने नानीबाबुहरुले बिद्यालय जान अपनाउने गरेकै छन ।


ढुंगाले हान्नेलाई फुलले प्रहार गरे :प्रकास सापकोटा

माघ १७,काठमाण्डौ । सुख कहाँ छ, आफु मिटाई अरुलाई दिनु जहाँ छ । दर्शनको दुनियाँमा यसको प्रयोग लामो समयदेखी हुँदै आएको छ, आखिर सत्यता पनि यसकै वरीपरी लुकेको कुरालाई नकार्न सकिन्न । आजका दिनमा जतिपति सफल व्याक्तिहरुको जिबनका बिगत खोतल्ने हो भने यस कुराले जिबनमा प्रवेश पाएकै छन, भलै आगतमा यि कुराहरुलाई त्यति महत्व दिएको हुँदैन, मान्छे ।


हिजोका प्रकाश, आजका गणेश सिंखडा

काठमाण्डौ १३, काठमाण्डौ । पार्टीमा लोभीपापीको संख्या बढ्दा नागरिकले दुःख पाउने स्थीति बन्दो रहेछ, केही महिनाअघि पार्टी एकीकरण त भयो, तर त्यो पनि जनताको सेवा गर्ने भन्दा पनि सत्ता र नेतृत्वमा कसरी स्थापित हुने भन्ने सपना पाल्नेहरुको भिड मात्रै हो, अन्य कुरा छाँयामा बिलाए, यसै भन्दै थिए ।


उ बेलामा मनग्ये पैसा हुँदो हो त टेलिभिजनमा गुञ्जिने थिए :नवराज श्रेष्ठ

माघ ५, काठमाण्डौ । उ बेलामा मनग्ये पैसा हुँदो हो त, यसबेला मेरा आवाज रेडियो र टेलिभिजनका सेटहरुमा गुञ्जिदै गरेका हुँदा हुन, अटोग्राफ लिन फ्यानहरुको लाईन लाग्दो हो, दर्शक श्रोतासँग जिबनको खुसि साटिने थियो, सम्झदा सफलताको काउकुती लागेर आउँछ ।


तत्काल झ्याई पार्ने सोच छैन, पर्यटनको सुत्र बन्नेछु :डा. दिलबहादुर तामाङ

पौष २१, काठमाण्डौ । सानैदेखीको डाक्टर बन्ने चाहना थियो, पुरा भयो । २०१६ जुलाईमा चिनबाट एमबिबीएस अध्ययनको समाप्तीपश्चात चिकीत्सक काउन्सीलको परिक्षा पास भएसँगै काम गर्ने बाटो पनि खुल्यो, एकमहिना अगाडिबाट शहिद मेमोरियल अस्पतालमा चिकित्सकका रुपमा कार्यरत छु, निकै हँसिलो मुद्रामा एक युवा यसो भन्दै थिए ।


छोटेपाटनको ड्रमको भात अझै सम्झना छ :बलराम न्यौपाने

पौष १३, काठमाण्डौ । कक्षा ४ मा पढ्दै गर्दा गाँउकै साथीसँगको सल्लाहमा पहिलो चोटी घर छोडेर पोखरा पुगेको थिए । संघर्ष त्यही बाट सुरु भयो भन्ने लाग्छ । गोजीमा दुईचार रुपैयाँ पैसा त थियो तर केही खरिद गर्ने बित्तिकै गोजी रित्तो हुन्थ्यो । पोखरा पुगीयो चिनेजानेका कोही थिएनन, खानाबस्न टुंगो पनि थिएन, किनेर खान पैसा पनि भएन, दुईजनाको साथ थियो, मनमा आत्मबिश्वास । त्यही काफी ।


सफल युवा पर्यटन व्यवसायी गोविन्द दाहाल

गोविन्द दाहाल एक सफल युवा पर्यटन व्यवसायी हुनुहुन्छ । कानुन विषय अध्ययन गर्नुभएका दाहालले पर्यटन व्यवसायमा जम्ने सपना सायदै देख्नुभएको थियो । तर कुनैबेला नदेखेको सपना पनि फलिफाप हुन्छ भनेझैं उहाँका लागि सोचेको भन्दा नसोचेको क्षेत्रबाट अतुलनीय सफलता मिलेको छ । चितवनमा हुर्कनुभएका दाहालले आफ्नो माध्यमिक तहको शिक्षा त्यहीँ नै पूरा गर्नुभयो ।


परिवर्तित तरुण दलको लागि मेरो उमेद्धवारी :कुमार अधिकारी (आरबी)

साउन २८, दोलखा । नेपाली कांग्रेस निकट तरुणदलको केन्द्रिय महाधिवेशन यही भाद्र २४ गते काठमाण्डौमा हुने भएको छ । महाधिवेशन हुने टुंगो लागेसँगै पदाधिकारी र सदस्यहरुमा उमेद्धवारी दिने आकांक्षीहरुले आफ्नो चुनावी अभियानलाई तिव्र पार्दै लगेका छन । तिनै मध्ये एक हुन, दोलखाबाट तरुण दलको अध्यक्षका प्रत्यासी कुमार अधिकारी (आरबी) । विगत लामो समयदेखी दोलखाबाट तरुण दलमा सक्रिय रहँदै आएका अधिकारी यसपटक आफु विजयी हुनेमा ढुक्क देखिन्छन ।


फेरीएको सपनाले जगाएको पर्यटन :राजकुमार थापा

साउन १८,काठमाण्डौ । ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल र बल्थली इको हिल रिर्सोटका सञ्चालक हुन राजकुमार थापा । त्यो भन्दा बढि पर्यटनका अगुवा व्यक्तित्वका रुपमा चिनिन्छन उनी । दुई कार्यकाल गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)मा सक्रिय भुमिका निर्वाह गरेका थापा भिटोफ पूर्वमहासचिव समेत हुन । पर्यटनमा बाबुवाजेले देखाएको बाटोमा घस्रिनेहरुको जमात भन्दा भिन्न रुपले स्थापित भएका पात्र हुन उनी । केही नयाँ सोच र निरन्तरको नविन प्रयासले नै उनलाई आजको दिनमा पर्यटनमा अलग पहिचान बनाउन सहयोग गरेको छ । ललितपुरको लुभूमा जन्मिएका यि तन्नेरीको सपना आजको दिनमा जे गरिरहेका छन त्यो होइन, सत्य यो अवश्य हो, जे गरिरहेका छन राम्ररी


सहमतिका लागि मैदान छाडेको हो, हार्ने डरले होइन : सिंखडा

गाँउ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)नेपालको नेतृत्वका लागि चुनावी सरगर्मी बढिरहेका बेला अन्ततः कमल सापकोटाको नेतृत्वमा जानेगरी सहमति भएको छ ।


जिवनको सपना लाङटाङ चढ्नेहरुसँगै साँच्न पुगें :शिव लामिछाने

जेष्ठ २६, काठमाण्डौ । शिव लामिछाने, पर्यटनमा स्थापित नाम बनेको छ । झण्डै ३ दशकदेखी पर्यटनमा जिवन साँचिरहेका लामिछाने आज यस क्षेत्रमा सक्रिय उद्यमीको परिचय बनाउन बनाउन सफल भएका छन । पर्यटनका साथसाथै सामाजिक संस्थाहरुमा पनि सक्रिय लामिछानेको परिचय यत्तिमा मात्र सिमित छैन । लाङटाङ फाउन्डेसन नेपालको संस्थापक उपाध्यक्ष, गाँउ पर्यटन प्रर्वद्धन मञ्चको निवर्तमान अध्यक्ष, राष्ट्रिय पर्यटन ब्यावसायी संगठनको सचिव, नेकपा एमालेको केन्द्रिय कृषि तथा भुमिसुधार बिभागको सदस्य, एमाले रसुवा जिल्लाको जिल्ला कमिटीको सचिवालय सदस्यका साथै रसुवा–नुवाकोट पर्यटन समाजको संस्थापक उपाध्यक्ष समेत रहेका लामिछानेका यि केही सामाजिक भुमिका हु


जिबनलाई उत्पादनको आँखाले हेर्नुस, यसैमा सार्थकता छ :भागिरथ सापकोटा

जेष्ठ ६, काठमाण्डौ । जिबनलाई उत्पादनसँग जोडेर हेर्नुस, जिबन जिउनुको सार्थकता यहीनेर भेट्नुहुनेछ । यि भनाई या त कुनै राजनैतिक दलका भाषण हुन या त सतही रुपको बिश्लेषण । आजको दिनमा यही जिबनको यथार्थलाई सामाजिक जिबनमा प्रयोग गर्ने ब्याक्तिको कुरा गर्दछौ । भागिरथ सापकोटा । सापकोटाको परिचय यिनै माथीका हरफहरुबाट सुरु हुन्छन । एक राजनितिक ब्याक्ति, पर्यटन ब्यावसायी र त्यही बिचको समाजको उत्पादनशिल ब्यक्तित्व सापकोटाको सतही रुपमा देखीने परिचय हुन यि ।


काकाबावुकै प्रेरणाले पर्यटनमा जिबन साँचीरहेको छु : ईश्वर शर्मा

जेष्ठ ६, काठमाण्डौ । ईश्वर शर्मा पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबिएन) का उपाध्यक्ष समेत रहनुभएका शर्माले हाल ठमेलमा ग्लोबल भ्याकेसन ट्राभल एण्ड टुर्स सञ्चालन गर्दै आउनुभएको छ । बिशेषतः दैनिकजसो स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई पोखरा, लुम्बिीनी, चितवन लगायतका पर्यटकीय गन्तब्यको अवलोकनका लागि यातायात समेतको ब्यवस्था गरिदिने शर्माको टुर्स कम्पनी निकै नै चर्चित छ । यद्यपी आजको दिनमा शर्माको पर्यटन ब्यावसायमा जुन किसिमको पहिचान छ, त्यसको पछाडि उनको यस क्षेत्रप्रतिको निरन्तरको


जिबनको सपना मनास्लु चढ्नेहरु सँगै साँच्न पुगें :नवराज दाहाल

जेष्ठ ५, काठमाण्डौ । नवराज दाहाल आजको दिनमा पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । राष्ट्रिय पर्यटन ब्यावसायी संगठन–नेपालका अध्यक्ष, राष्ट्रिय पर्यटन उद्योग महासंघका उपाध्यक्ष, साथै गणतान्त्रिक इस्टोनिया नेपालको बर्तमान बाणिज्य दुत रहेका दाहालको पर्यटनसँग सम्बन्धीत केही जिम्मेवारी र परिचय मात्र हुन यि । हाल ठमेललाई आफ्नो जिजिभिसा बनाईरहेका दाहालको परिचय समग्र पर्यटनमा जति लोभलाग्दो छ, यस बिचमा उनले देखेका जिबन बिश्वास बिचको संघर्ष पनि त्यति नै चुनौतिपुर्ण साथसाथै सम्मानयोग्य रहेको कुरा जो कसैले नकार्न सक्दैन । बि. सं . २०२८ सालमा धादिङ बुढाथु


पर्यटनमा पहिलो बन्ने रेशमा दिनेश तामाङ

इच्छाशक्ति र निरन्तर मेहनत गरे सफलता निश्चित छ । युवा पर्यटन व्यवसायी दिनेश तामाङको जीवन भोगाईपछिको प्राप्त सफलताले यही भन्छ । जिवनमा कहिल्यै दोस्रो हुन नजान्ने, पर्यटन व्यवसाय र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आउनु भएको दिनेशको नेपाली पर्यटन बजारमा अग्लो परिचय बनिसकेको छ ।


सिंखडाको सकारात्मक सोचले पाएको सफलता

जीवन जिउँने हरेकका आफ्नै तरिका हुन्छन् । कोही भौतिक सुखसयलको उत्कर्ष भेट्टाउने मृगतृष्णा बोकोर देशविदेश भौतारिन्छन्, कोही चाहि आफ्नै दुनियाँभित्र आत्म—सन्तोषमार्फत सांसारिक सुखकै अनुभूति गर्दै देश विकासमा लागिरहेका हुन्छन् । धादिङ, दार्खामा जन्मनुभएका राजन सिंखडा त्यस्तै एउटा उदाहरण हुनुहुन्छ । जो पर्यटनमा निकै चर्चित हुनुहुन्छ र धेरै युवा उद्यमीहरुको प्रेरणका स्रोत पनि बन्नुभएको छ । आफ्नै अनुशासनमा चल्न रुचाउने सिंख


सकारात्मक सोचले पाएको सफलता

वन जिउँने हरेकका आफ्नै तरिका हुन्छन् । कोही भौतिक सुखसयलको उत्कर्ष भेट्टाउने मृगतृष्णा बोकोर देशविदेश भौतारिन्छन्, कोही चाहि आफ्नै दुनियाँभित्र आत्म—सन्तोषमार्फत सांसारिक सुखकै अनुभूति गर्दै देश विकासमा लागिरहेका हुन्छन् । धादिङ, दार्खामा जन्मनुभएका राजन सिंखडा त्यस्तै एउटा उदाहरण हुनुहुन्छ । जो पर्यटनमा निकै चर्चित हुनुहुन्छ र धेरै युवा उद्यमीहरुको प्रेरणका स्रोत पनि बन्नुभएको छ ।


जिवनको सपना मनास्लु चढ्नेहरुसँगै अघि बढ्यो : डम्बर बहादुर अधिकारी

बैशाख २९,काठमाण्डौ । डम्बर बहादुर अधिकारी नेपाली पर्यटन क्षेत्रमा स्थापित नाम बनेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को केन्द्रिय सदस्य रहनुभएका अधिकारीको ठमेलमा आफ्नै लगानिमा स्थापित ‘ट्रेकर्स ट्रेक्स नेपाल’ ले बार्शिक हजारौ पर्यटकहरुलाई देशका बिभिन्न पर्यटकीय गन्तब्यको भ्रमण


उदेश्य के लिनु उडि छुनु चन्द्र एकः चन्द्र दाहाल अध्यक्ष (नारा)

बैशाख २६ काठमाण्डौ ।पर्यटन क्षेत्रमा स्थापित नाम हो चन्द्र दाहाल । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को अध्यक्ष समेत रहनुभएका दाहाल नेपालको पर्यटन क्षेत्रमा बिशेषतः साहसिक पर्यटनमा रुची राख्नेहरुका लागि मार्गदर्शक ब्यक्तित्वको रुपमा स्थापित हुनुभएको छ । आजका दिनमा चन्द्र दाहालको जिबन पर्यटन क्षेत्रमा जति सफल छ, यसमा उहाँको जिबनप्रतिको दृढ अनि अटल बिश्वासकै कारण स्थापित हुन सफल भएको स्थीती हो । सपना के लिनु उडि छुनु


पर्यटनमा मौलिकताको प्रयोग गरेको छु : सतेन्द्रकाजी श्रेष्ठ, अध्यक्ष सोभिनियर हाउस प्रालि

बैशाख ७ ,काठमाण्डौ । पर्यटन ब्यावसायीहरुमाझ सतेन्द्रकाजी श्रेष्ठको छुट्टै पहिचान रहेको छ । बिशेषतः पर्यटनमा मौलिकताको बहश चलिरहेको बर्तमान समयमा श्रेष्ठले यही कुरालाई आफ्नो ब्याक्तिगत जिबनमा उर्तान सफल हुनुभएको छ ।


आफ्नै परिश्रम/पौरखले बनेका तेज

बैशाख ७ , काठमाण्डौं । विंस २०५५ सालमा एसएलसी दिएको भोली पल्टै कामका लागि राजधानी छिरेका तेजबहादुर गुरुङले दुई दशक नपुग्दै जीवनमा यत्रो फड्को मारुला भन्ने सोचेकै थिएनन । अभाव, दुख र कष्टमा हुर्कनु भएका उहाँ जीवन चलाउनकै लागि एसएलसी दिएको एक रात मात्रै घर बसेर कामका लागि काठमाडौं हानिनुभयो । कामको खोजीमा राजधानीमा भौतारिरहनु भएका उहाँले पर्यटकको भारी बोक्ने काम पाउनुभयो । कलिलै उमेरदेखि भारी बेकेरै भएपनि विदेशी पर्यटकसँग हिड्नु भएको उहाँ आज पर्यटन क्षेत्रकै एक सफल र सक्षम व्यवसायीको रुपमा आफ्नो परिचय निर्माण गरिसक्नु भएको छ ।


व्यवसायीक पर्यटनमा जोड दिएको छु : प्रकाश सिंखडा

पर्यटन क्षेत्रमा प्रकाश सिंखडाको नाम नयाँ होइन, औपचारिक रुपमा सन २०१० बाट यस क्षेत्रमा होमिएका सिंखडा पर्यटन क्षेत्रमा बौद्धिक ब्यावसायीको रुपमा आम ब्यावसायीहरुमाझ परिचित हुनुहुन्छ ।


पर्यटनमा नयाँ सोचका साथ आएको छु

पर्यटन क्षेत्रमा धिरज बज्राचार्यको नाम नयाँ होइन । पर्यटनको विभिन्न विधाहरुमध्ये उहाँ सन् २००५ बाट निरन्तर पर्यटक यातायात क्षेत्रमा सक्रिय हुनुहुन्छ ।


पर्यटनका डायनामिक फिगर उज्वल

पर्यटन क्षेत्रमा बहुचर्चित नाम हो उज्वल अर्याल । शालिन, कुशल, सहजै घुलमिल हुन सक्ने र डायनामिक व्यक्तित्वका धनि अर्याल यही स्वभावका कारण पर्यटनमा सबैका प्रिय पात्र बन्नु भएको छ ।


सालिन एवं भलाद्मी स्वभावका कट्टे‌ल

चुडामणी शर्मा कट्टे‌ल ने‌पाल पर्यटन तथा हो‌टल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकार‌ी निदेर्‌शक हुनुहुन्छ । गो‌र‌खा जिल्लामा विसं २००२ सालमा पीता कृष्णप्रसाद कट्टे‌ल र‌ माता विष्णुमाया कट्टे‌लको‌ को‌खबाट शिक्षित परि‌वार‌मा जन्मनुभएका कट्टे‌लले‌ विगत डे‌ढवर्षदे‌खि नाथममा कार्यर‌त र‌हनुभएको‌ छ ।


नेपाल टोपीमार्फत देश चिनाउने अभियानमा कुमार

कला र गला मान्छेलाई डोर्‍याउने एउटा माध्यम हो । अझ त्यो अरुभन्दा पृथक भयो भने सबैको रुचिको विषय हुन सक्दछ । यस्तै एउटा पृथकता थपेर सबैलाई मोहित पार्न सफल व्यक्तित्व हुनुहुन्छ कुमार वि.सी. । श्री साग्दी प्रावि, साग्दीबाट प्रावि तह र श्री सारदा मावि, किसिमकोटबाट माध्यामिक तहसम्मको अध्ययन सकेर उच्च शिक्षा हासिल गर्न २०६१ सालमा काठमाडौं छिर्नुभएका वि.सीको पछिल्लो प्रगति निक्कै लोभलाग्दो छ ।


कास्की देखि काठमाडौं सम्म भण्डारीको पर्यटन यात्रा

कास्की हेम्जा, ७ सुईखेतका बोधराज भण्डारीलाई कुनै बेला भविष्यमा प्राध्यापक बन्ने रहर थियो । त्यही भएर कास्कीको पिएन क्याम्पसमै सिएड अध्ययन गर्दै गर्दा म्याग्दी जिल्लाको एक विद्यालयमा अध्यायपन गराउन थाल्नुभयो । एक वर्ष अध्यायपन गराएपछि फेरी उहाँ बिएड अध्ययनका लागि कास्कीको पिएन क्याम्पसमै भर्ना हुनुभयो ।


ग्रीन टी सेवनले शारीरिक चमत्कार ल्याउँछ : केसी

दीपक केसी पर्यटन क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । वि.सं. २०२८ असार १३ गते नुवाकोट जिल्लाको बुद्धसिंह, २ मा बुबा कृष्णबहादुर केसी र माता मानकुमारी केसीको कोखबाट जन्मनुभएका केसी विगत २५ वर्षदेखि पर्यटन क्षेत्रमा उठबस गरिरहनुभएको छ । उहाँले ३ कक्षासम्मको अध्ययन बुद्धसिंहकै चण्डी निमाविमा गर्नुभयो । त्यसपछि थप अध्ययनका लागि राजधानी छिर्नुभएका उहाँले कक्षा ४ देखि त्रिपुरेश्वरको विश्व निकेतन उमाविमा अध्ययन गर्नुभयो ।


पर्यटन मोहनी पश्चातको सफल व्यक्तित्व कुमार

युवा पर्यटन व्यवसायी अन्जन थापा (कुमार) विगत १७ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । इमान्दार, मिलनसार व्यवसायी थापा सन् १९७७ मा धादिङ जिल्ला त्रिपुरेश्वर ६ मा बुबा प्रेमबहादुर थापा र माता मिठुमैयाको कोखबाट जन्मुन भएको हो ।


नाम जस्तै काम अर्थात् प्रतिष्ठा

प्रतिष्ठा अमात्य (विष्ट) नाम जस्तै उँचो प्रतिष्ठा कायम गर्न सफल हुनुहुन्छ । प्रतिष्ठा संसारमै कुनै अद्वितीय क्षमता भएकालाई प्रदान गरिने ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल एक नेपाली नारी हुनुहुन्छ ।


सबैको रोजाइमा पर्दै ठमेलको परिवार होलिडेज

पर्यटकीय केन्द्र ठमेलको जेपि रोडमा अवस्थित परिवार होलिडेज होटलको स्थापना २०११ मा भएको हो । यो होटल वास्तवमै पर्यटकहरुका लागि अत्यन्त उपयोगी र सहज रहेको छ । होटलमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु बुकिङ गरेको दिन भन्दा बढी दिन बस्ने गरेका छन् ।


सफल युवा पर्यटन व्यवसायी कार्की

परिवारका पाँचमध्ये चार जना छोराहरू पर्यटन व्यवसायमा आवद्ध भइसकेको हुनाले कान्छो छोरो चाँही सरकारी जागिरमा लागोस् भन्ने बाबु आमाको आशा थियो । तर, मान्छेको चाहनालाई कसले रोक्न सक्ला र ?


डेरी कटेजदेखि पर्यटनसम्म गौलीको संघर्ष पूर्ण दौडाई

वि.सं. २०५६ सालमा एस.एल.सी. परिक्षा दिएपछि नमराज गौलीलाई जसरी पनि जागिर खानु थियो । जागिर खानु उहाँका लागि बाध्यता र रहर दुबै थियो ।


संर्घषपछिको सफलतासँगै कमलको कमलरुपी कर्म

इच्छाशक्ति र मिहिनेत भए सफलता एकदिन निश्चित छ । युवा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (कमल)को जीवन भोगाइपछिको सफलताले यही भन्छ । बुबा एकप्रसाद सापकोटा र आमा डन्डकुमारी सापकोटाको कान्छो छोरोको रुपमा धादिङ जिल्लाको ज्यामरुङ गाउँमा विसं २०३४ सालमा जन्मनुभएका कमलको बाल्यकाल अत्यन्तै कष्टकर रह्यो ।


पर्यटन क्षेत्रका बहुआयमिक व्यक्तित्व मनोज

इन्जियिर बन्ने सपना बोकेर हेटौंडाबाट काठमाडौं आउनुभएका मनोजकुमार श्रेष्ठ भँडेलको यात्रा एकाएक पर्यटन व्यवसायतर्फ मोडियो । साथीभाइको लहैलहैमा पर्यटन क्षेत्र अंगाल्न पुग्नुभएका उहाँले अहिले यस क्षेत्रमा हासिल गर्नुभएको प्रगति निक्कै लोभलाग्दो छ ।


खस्किएको नाट्टाको सम्बन्धलाई सुधार्न र नयाँ शिराबाट अघि बढाउन हाम्रो भूमिका रहनेछ : मगर

गन्तव्य नेपाल न्यूज/काठमाडौँ कृष्णबहादुर मगर विगत १७ वर्षदेखि ट्राभल क्षेत्रमा क्रियाशिल छन् । उनी अमृत ट्राभल एण्ड टुर्सका प्रवन्ध निर्देशक हुन् ।


समग्र ट्राभल व्यवसायीहरुको हकहितमा परिणामात्मक काम गरिन्छ : पन्त

गन्तव्य नेपाल न्यूज/काठमाडौँ पर्यटनमा भिमप्रसाद पन्त आफैँमा सिङ्गो परिचय हो । अढाई दशकभन्दा लामो समयदेखि उनी पर्यटन क्षेत्रमा सक्रिय छन् ।


हामीसँग इन्डस्ट्रिलाई अगाडी बढाउने स्पस्ट भिजन छ : महासचिवका प्रत्यासी ढुंगाना

गन्तव्य नेपालन्यूज/काठमाडौँ ठाकुरप्रसाद ढुंगाना युवा पर्यटन व्यवसायी हुन् । सन् १९९८ देखि ट्राभल क्षेत्रमा प्रवेश थालेका ढुंगाना आईतबार हुन लागेको नेपाल एसोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)मा महासचिवमा उम्मेद्वारी दिएका छन् । मिहीका राज्यलक्ष्मी शाह (धाख्वा) नेतृत्वको प्यानलबाट उनले उक्त पदमा उम्मेद्वारी दिएका हुन् ।


संघर्षको अर्को नाम डिके शर्मा, जो नाट्टा निर्वाचनमा द्वितीय उपाध्यक्षमा लड्दैछन्

गन्तव्य नेपाल न्यूज/काठमाडौँ। दिपेन्द्र कुमार घिमिरे (डिके शर्मा) ट्राभल, ट्रेड क्षेत्रमा चिरपरिचित नाम हो । विगत दुइ दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल शर्मा डिके टुर्स एण्ड ट्राभलका प्रवन्ध निर्देशक हुन् ।


पर्यटन विकासमा योगदान पुर्‍याउने मेरो अठोट : घले

गन्तव्य नेपाल न्यूज/काठमाडौँ सन् १९९७ सालमा पर्यटन क्षेत्रमा प्रवेश गरेका राम बहादुर घले युवा ट्राभल, टुर व्यवसायी हुन् । जीवनको उर्जाशील समय पर्यटन क्षेत्रमा खर्चिएका उनै घले नाट्टाको यही जनवरी १७ तारिखमा हुन गईरहेको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट् (नाट्टा) निर्वाचनमा कोषाध्यक्षमा उम्मेद्वार बनेका छन् । सम्भूराज पाठक समूहबाट उनी उक्त पदका लागि दाबेदार छन् ।


पाका ट्राभल व्यवसायी नारायणप्रसाद गुरुङ कोने

नारायण प्रसाद गुरुङ कोने नाट्टा निर्वाचनमा अध्यक्षका प्रत्यासी सम्भूराज पाठक समूहका प्रथम उपाध्यक्षका उम्मेद्वार हुन् ।


गीताको समाजसेवा ‘प्यासन’

गीता गुरुङ पर्यटन क्षेत्रमा कुनै नौलो नाम होईन् । ठमेल पर्यटन विकास परिषद्की सचिव गुरुङ पर्यटनमा जति क्रियाशिल छिन्, त्यही सरह, वा भनौँ सोेभन्दा पनि बढी समाजसेवामा सक्रिय छिन् । यो उनको कामको जस हो ।


पर्यटक यातायातका गतिशिल युवा व्यवसायी रमेश गौतम

युवा पर्यटन व्यवसायी रमेश गौतम ग्रेटफूल टुर्स एण्ड ट्रान्सपोटेसन सर्भिस प्रालिका प्रवन्ध निर्देशक हुनुहुन्छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभिए)को पूर्वकार्यसमिति सदस्यसमेत रहनुभएका उहाँ विगत एक दशकभन्दा लामो समयदेखि पर्यटक यातायातमा संलग्न रहँदै आउनुभएको छ ।


सामाजिक विकासका पर्याय मोहन लम्साल

मोहन लम्साल पर्यटनमा चिरपरिचित नाम हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वमहासचिवसमेत रहनुभएका लम्साल मकालु एडभेन्चर ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि उहाँले पर्यटनमा क्रियाशिल हुनुहुन्छ ।


टानमा दुई वर्षको लागि विराजमान अनुहार

ट्रेकिङ्ग एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) साहसिक तथा पर्वतिय पर्यटन व्यवसायिहरुको गरिमामय छाता संगठन हो । यसले गर्ने क्रियाकलापहरुले संपूर्ण व्यवसायिहरुसंग प्रत्यक्ष सरोकार राख्दछ । तसर्थ, टानलाई साँचो अर्थमा साझा संस्था र आशा भरोसाको केन्द्रविन्दु बनाउन आवश्यक रहेको छ । जसका लागि विभिन्न क्षेत्र, जाति र लिङ्ग सहितको समावेशि प्रतिनिधित्व, इमान्दार, सक्षम, सवल र गतिशिल व्यवसायिक नेतृत्व आजको अपरिहार्यता भएको छ । टानको उद्देश्य प्राप्त गर्न र व्यवसायलाई मर्यादित बनाउनका लागि आफ्ना प्रतिवद्धताहरु सहित चन्द्र प्रसाद रिजाल को नेतृत्वमा व्यवसायिक, युवा, संयुक्त समावेशि समूह


हाम्रो टीम एकदमै समावेशी र आम व्यवसायीहरुको अनुमोदित समूह हो : कर्ण लामा

कर्णबहादुर लामा विगत झण्डै तीन दशकदेखि पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । काभ्रेको तिमाल गाविसमा वि. सं. २०२७ सालमा जन्मिनुभएका लामा एक परिपक्व पर्यटन व्यवासयीको रुपमा समेत चिनिनुहुन्छ । उहाँले ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा प्रस्थावित चन्द्र रिजाल समूहबाट महासचिवको उम्मेद्वार हुनुहुन्छ ।


टान राजनीतिक मैदान होईन

छेटुप तामाङ, ३४, बाल्यकालदेखि नै निकै मित्रवत् हुनुहुन्थ्यो । अपरिचितहरुलाई पनि छिट्टै प्रभाव पार्न सक्ने उहाँको स्वभावका कारण आज पर्यटन क्षेत्रमा उहाँले आफूलाई स्थापित गराईसक्नुभएको छ ।


पर्यटनका पर्याय मुक्ति पाण्डे

‘मेरो स्वभाव र पर्यटन मिलेजस्तो लाग्छ’ युवा पर्यटन व्यवसायी मुक्ति पाण्डे भन्नुहुन्छ, ‘म स्वभावले ‘फ्रयाङ्क’ मान्छे हुँ, पर्यटनमा पनि यस्तै स्वभाव आवश्यक हुन्छ ।’


नाम जस्तै काम अर्थात् प्रतिष्ठा

प्रतिष्ठा अमात्य (विष्ट) नामै जस्तै उँचो प्रतिष्ठा कायम गर्न सफल हुनुहुन्छ । प्रतिष्ठा संसारमै कुनै अद्धितीय क्षमता भएकालाई प्रदान गरिने ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल एक नेपाली नारी हुनुहुन्छ । बौद्धिक विधाअन्तर्गत अदभुत स्मरण क्षमता प्रदर्शन गरेर उहाँले सन् २००४ मार्च २५ मा गिनिज वल्र्ड रेकर्डबाट प्रमाणपत्र प्राप्त गर्नुभएको छ । छ्यासमिस विभिन्न ७५ वटा बस्तुहरु एकैपटकमा सम्झेर तत्कालै दोहोर्‍याई उहाँले विश्व रेकर्ड कायम गर्नुभएको थियो । बेलायती नागरिक जस्टिन हार्डलेले कायम गरेको अद्धितिय मष्तिस्क क्षमतालाई उछिनेर सो रेकर्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो । विगत झण्डै डेढ दशकयता उहाँ होटल व्यवसायमा आवद्ध हुनुहुन्छ ।


व्यवसायलाई समाजसे‌वासँग जो‌ड्दै‌ ‘विश्व’

अचे‌ल उमे‌र‌ पुगे‌का अधिकांश युवायुवती हातमा पासपो‌र्ट बो‌के‌र‌ विदे‌श जान हतारि‌इर‌हे‌का हुन्छन् । ने‌पालमा भविष्य नदे‌खे‌र‌ बरु, तल्लै‌ स्तर‌को‌ काम गर्नका लागि भए पनि विदे‌श जाने‌हरुको‌ लहर‌ चले‌को‌ छ । यो‌ पंक्तितिर‌ इंगित गदैर्‌ टंकबहादुर‌ पुर‌ी ‘विश्व’ भन्नुहुन्छ ‘विदे‌श गएर‌ बगाउने‌ र‌गत र‌ पसिना यही भूमिमा बगाउन सके‌ ने‌पालमै‌ के‌ही गर्न सकिने‌ सम्भावना प्रशस्तै‌ छन् ।’


पर्यटकहरु ठगिने क्रम विमानस्थलबाटै सुरु हुन्छ

वि.सं. २०४६ सालमा धादिङ जिल्लाको सल्यानकोट गाविसमा जन्मिनुभएका कमल रिमालले छोटो समयमै आफूलाई पर्यटन क्षेत्रमा स्थापित गर्न सफल हुनुभएको छ । हाल पर्यटन सेवा संघको कोषाध्यक्ष रहनुभएका रिमालसँग सम्बन्धित रहेर तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छः


पर्यटन सेवा संघ पर्यटन व्यवसायीको पाठशाला हो

विसं। २०३८ सालमा धादिङ जिल्लाको मैदी गाविसमा जन्मिनुभएका बलबहादुर सामरी पर्यटन सेवा संघको महासचिव हुनुहुन्छ । पर्यटन क्षेत्रमा लामो इतिहास बोकेको संस्था पर्यटन सेवा संघको केही महिनाअघि सम्पन्न साधारणसभाबाट उहाँ महासचिवमा निर्वाचित हुनुभएको थियो । संस्थाको अलावा व्यक्तिगत रुपमासमेत उहाँले पर्यटन विकास र प्रवद्र्धनका लागि पहलकदमी अगाडि बढाइरहनुभएको छ । प्रस्तुत छ सामरीसँग आधारित रहेर तयार पारिएको एक सामग्रीः


ठमेलको माइ क्याफे डट्को छुट्टै मज्जा

व्यवसायीक प्रयोजनले खोलिएका हजारौँ रेष्टुराँ राजधानीमा छन् । पछिल्लो समय विभिन्न आधुनिक सुविधासहित थुप्रै रेष्टुराँहरु खोलिएका पनि छन् । तर अझै पनि राम्रो रेष्टुराँको खोजीमा मानिसहरु भौँतारिएको देखिन्छ । उनिहरु स्वच्छ, सफा र शान्त वातावरणको साथमा गुणस्तरिय सेवाकै लागि बरु महगो मूल्य तिर्न पनि पछि पर्दैनन् ।


पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ

आजभन्दा ५३ वर्ष अगाडि काभ्रे‌मा जन्मिनुभएका नीर‌ध्वज लामा पर्यटन क्षे‌त्रमा एक परि‌पक्व व्यवसायीको‌ रुपमा लिन सकिन्छ ।


पर्यटनका चम्किला तार‌ा गो‌कुल सापको‌टा

‘पर्यटन प्रबर्दनका लागि भार‌तले‌ इन्क्रे‌डिवल इन्डिया भन्ने‌ नार‌ा ल्याएको‌ छ, यस्तै‌खाले‌ कुनै‌ नयाँ नार‌ा ल्याएर‌ हामी पनि पर्यटन गर्न सक्छौ‌ँ ।’


पोखरा पर्यटन पुनर्जागरण समिति थप सशक्त बन्दै

पर्यटन पुनरुत्थानका लागि विभिन्न गतिविधि गर्दै आएका पोखरेली पर्यटन व्यवसायीहरु पर्यटन प्रवद्र्धनको शिलशिलामा भारत भ्रमणमा जाने भएका छन् । पर्यटन पुनर्जागरण समिति, पोखराको आयोजनामा एक


सुवास केसी, प्रबन्धनिर्देशक होटल एक्सेस नेपाल, ठमेलसरल, मृदुभाषी, काममा लगनशील अनि इमानदार । यस्

सरल, मृदुभाषी, काममा लगनशील अनि इमानदार । यस्ता विविध गुणले युक्त सुवास केसीको व्यक्तित्व लोभलाग्दो मात्रै होइन, पे्ररणादायी पनि छ । केसीले छोटो समयमै आफूलाई सफल र अब्बल व्यवसायीको रुपमा उभ्याउन सफल हुनुभएको छ । आजभन्दा ३६ वर्षअघि ललितपुर (हालको कार्यविनायक नगरपालिका)मा जन्मनुभएका केसी ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि मिलनसार, इमानदार, अनुशासित अनि पढाइमा तेज हुनुहुन्थ्यो ।


लाखौ‌को‌ जागिर‌ भन्दा ने‌पाल प्यारो छ ।

वि.सं. २०५६ सालमा एस.एल.सी. परि‌क्षा दिएपछि नमर‌ाज गौ‌लीलाई जसर‌ी पनि जागिर‌ खानु थियो‌ । जागिर‌ खानु उहाँका लागि बाध्यता र‌ र‌हर‌ दुबै‌ थियो‌ । पर‌ीक्षा सकिएको‌ भो‌लिपल्टै‌ र‌ाजधानी काठमाडौ‌ं छिर्नुभएका धादिङ्ग, त्रिपुर‌े‌श्वर‌ निवासी गौ‌ली डे‌ढ महिनाको‌ समयावधिसम्म व्यथैर्‌ भौ‌तारि‌नुप¥यो‌ । डे‌ढ महिनासम्म पनि जागिर‌ नपाएपछि अन्यौ‌लतामा बसे‌पछि उहाँलाई २०५७ साल जे‌ठ २२ गते‌ कटे‌ज डे‌र‌ीमा जागिर‌ खाने‌ ढो‌का खुल्यो‌ । भूमिका जे‌ हुनुपथ्योर्‌, जुन गतिमा अगाडि बढ्नु पथ्र्याे‌, त्यो‌ हुन नसक्दा पनि पर्यटन क्षे‌त्रले‌ धे‌र‌ै‌ दुर्गति व्यहो‌र्नु परि‌र‌हे‌को‌ छ ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ