Thursday, July 18, 2019

तत्कालीन नयाँ शक्ति नेपाल सम्बद्ध पर्यटन व्यवसायीहरु भोलि नेकपा प्रवेश गर्दै

प्रकाशित मिति: 2019/07/04

असार १९, काठमाडौं । नयाँ शक्ति पार्टी निकट रहेका पर्यटन व्यवसायीहरु नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गर्ने भएका छन् । वरिष्ठ पर्यटन व्यवसायीहरु सागर पाण्डे, गोकुल केसी, बि.एन. ढकाललगायतका दुई दर्जनभन्दा बढी व्यवसायीहरुले नेकपा प्रवेश गर्ने जानकारी गन्तव्य नेपालले पाएको छ । उनीहरु भोलि धूमबाराहीमा रहेको नेकपाको केन्द्रीय कार्यालयमा गएर पार्टीमा प्रवेश गर्दैछन् ।

तत्कालीन नयाँ शक्ति पार्टी बाबुराम भट्राईको पार्टी विचलन भएपछि पुनः नेकपामा प्रवेश गर्न लागेको व्यवसायीहरुको भनाइ छ ।

 

तपाईंको बिचार