Saturday, October 19, 2019

सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फकर्दै प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2019/08/12

साउन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिङ्गापुरबाट स्वदेश फर्कनुहुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले आइतबार आउने भनिए पनि रिपोर्ट ढिला आएका कारण आज अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

तपाईंको बिचार