Saturday, February 29, 2020

सभामुख महराले दिए पदबाट राजीनामा

प्रकाशित मिति: 2019/10/01

असोज १४, काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन्। महराले छानविन प्रक्रिया नसकिएकासम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन्। 

 

तपाईंको बिचार