Saturday, July 29, 2017  |    

राष्ट्रपतिमा विद्या भण्डारीलाई प्रचण्डले प्रस्ताव गर्ने, समर्थकमा कमल थापा र विजय गच्छदार

प्रकाशित मिति: 2015/10/27

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
एमाले उपाध्यक्ष विद्या भण्डारीले भावी राष्ट्रपतिका लागि आफ्नो  उम्मेदवारी प्रस्ताव दर्ता गर्नुभएको छ । 
भण्डारीको उम्मेद्वारीका लागि एमाओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको छ भने राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उक्त प्रस्तावमा समर्थन जनाउनुभएको छ । 

 

तपाईंको बिचार