Tuesday, February 18, 2020

प्रधानमन्त्री ओली सीसीयूमा भर्ना

प्रकाशित मिति: 2019/11/26

१० मंसिर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल महाराजगञ्जमा सीसीयूमा भर्ना भएका छन् ।

उनलाई सोमबार बिहान मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टर लगिएको  र सीसीयू ९सर्किट केयर युनिटमा० भर्ना गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

सन् २००७ मा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमताका ह्रास आएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार पटक डायलासिस गरिएको छ ।

तपाईंको बिचार