Saturday, May 27, 2017  |    

नाकाबन्दी हटाउन भारतसँग पहल गरिने

प्रकाशित मिति: 2015/10/29

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 

नाकाबन्दी हटाई आपूर्ति सहज बनाउनका लागि भारतसँग पहल थालिने भएको छ । बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भारतले अघोषित लगाउँदै आएको नाकाबन्दी खुला गराउनका लागि भारत सरकार र राजनीतिक दलसँग संवाद अगाडी बढाउने निर्णय गरेको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको संयन्त्रको बैठक बिहिबार बिहान सिंहदरबारमा बसेको थियो । 
यस्तै संविधान संशोधनका विषयमा कांग्रेससँग छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । 

तपाईंको बिचार