Saturday, August 19, 2017  |    

भारतले नाकाबन्दी कडा पार्ने संकेत ग¥यो

प्रकाशित मिति: 2015/11/02

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सोमबार बिरगंज झडपमा परी आफ्नो देशको नागरिकको मृत्यु भएपछि भारतीय दुतावासले बक्तब्य जारी गर्दै आफ्ना देशका गाडीवालाहरुलाई सतर्कता अपनाउन र नेपालमा गएर खतरा नमोल्न सुझाव दिएको बताएको छ । भारतीय राजदुत रञ्जित रे ले सोमबार नै गृहमन्त्री शक्ति बस्नेतसँग भेटेर भारत अत्यन्त ‘चिन्तित’ भएको बताएका छन् ।     
‘भारतीय यातायात व्यवसायीले आज पनि नेपालको बोर्डर पारी बिग्रँदो अवस्थाबारे चिन्ता ब्यक्त गरेका छन्, हामीले उनीहरुलाई सचेत रहन र आफ्नो जीवन खतरामा नराख्न सुझाव दिएका छौं,’ वक्तव्यमा भनिएको छ । 
 

 

तपाईंको बिचार