Tuesday, December 12, 2017

बाबुराम समर्थकको नेताहरुको राजीनामाको समिक्षा गर्न बैठक डाक्दै एमाओवादी

प्रकाशित मिति: 2015/11/04

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समर्थकको राजीनामाबारे छलफल गर्न एकीकृत नेकपा माओवादीले स्थायी समिति बैठक डाकेको छ ।
पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बस्ने बैठकमा भट्टराई समर्थक नेताहरुको राजीनामाको समिक्षा हुने एक नेताले बताए ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेलको नेतृत्वमा भट्टराई समर्थक ४५ केन्द्रीय नेताले राजीनामा दिएका थिए । जसमा १८ जना केन्द्रीय सदस्य छन् ।

 

तपाईंको बिचार