Thursday, September 21, 2017

सरकारको विशेष सुरक्षा योजनाबारे मधेसी मोर्चा आक्रोशित, मुठभेड निम्त्याउन खोजेको आरोप

प्रकाशित मिति: 2015/11/26

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सरकारले बुधबारदेखि सरकारी कार्यालयहरुको सुरक्षार्थ र राजमार्ग सुचारु गराउनका लागि विशेष सुरक्षा योजना लागू गरेपछि मधेसमा आन्दोलनरत मधेसी मोर्चाले उक्त कदमको खण्डन गर्दै सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएको छ ।
सरकारले समस्या समाधान गर्नेभन्दा पनि दमन गरेर सिध्याउने नीतिको मधेसी मोर्चाको आरोप छ । सरकार आफैं इन्धन तस्करीमा लागेको आरोप मोर्चाको छ । सरकारले वार्ता र सम्वादबाट समाधान गर्न नचाहेको मोर्चाको भनाई छ । 
राजमार्ग अवरुद्ध गरे बल प्रयोग गर्ने सरकारी रणनीति छ । 

 

तपाईंको बिचार