Friday, September 22, 2017

​नयाँ शक्तिमा केन्द्रीय परिषद थप

प्रकाशित मिति: 2016/01/26

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको नेतृत्वमा नयाँ शक्ति नेपालको केन्द्रीय परिषदमा थप २२ जना थपिएका छन्। थपिएकामा धेरैजसो एकीकृत नेकपा माओवादी छाडेर आएकाहरु छन्।

यसअघि कलाकार, पूर्व कर्मचारी र वुद्धिजीविहरु गरी ५६ जनाको केन्द्रीय परिषद घोषणा गरेका भट्टराईले दोश्रो चरणमा थप २२ जनाको नाम सार्वजनिक गरेका हुन्।

हालै थप गरिएकाहरु एकीकृत नेकपा माओवादीमा हुँदा भट्टराई निकटका मानिन्थे।
थपिएका नयाँ शक्तिका केन्द्रिय परिषदको नामावली

१.    कर्णध्वज केसी    (प्यूठान)
२.    कलामुद्दीन राइन्    (महोत्तरी)
३.    कल्पना धमला        (धादिङ)
४.    कुमार पौडेल    (सप्तरी)
५.    कृष्ण शर्मा    (काठमाडौं)
६.   खिमलाल देवकोटा    (कास्की)
७.    गंगा श्रेष्ठ    (सिन्धुली)
८.    चिनक कुर्मी    (नवलपरासी)
९.    ठाकुर चापागाईं    (नवलपरासी)
१०.    देवेन्द्र पराजुली    (लम्जुङ)
११.    नवराज सुवेदी    (प्यूठान)
१२.    भक्तबहादुर शाह    (जाजरकोट)
१३.    डा। भोगेन्द्र झा    (धनुषा)
१४.    महेन्द्र पासवान    (सिराहा)
१५.    राजेन्द्र किराती    (संखुवासभा)
१६.    रामकुमार शर्मा    (महोत्तरी)
१७.    रामरिजन यादव    (सिराहा)
१८.    लिला भण्डारी    (कैलाली)
१९.    वलावती शर्मा    (बाग्लुङ)
२०.    वामदेव क्षेत्री    (रुपन्देही)
२१.    सुशीला सिरपाइली (अर्घाखाँची)
२२.    सोनामसिंह स्याङतान (मकवानपुर)

 

तपाईंको बिचार