Saturday, May 27, 2017  |    

देश बिखण्डनको पक्षमा लाग्नेलाई नछाड्ने सिँचाइमन्त्री यादबको चेतावनी

प्रकाशित मिति: 2016/02/21

सप्तरी, फागुन ९ । सिँचाईमन्त्री उमेशकुमार यादवले देश विखण्डन गर्ने तत्वलाई सरकारले कारबाही गरेरै छाड्ने   बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ सप्तरीले  आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । लोकतन्त्रको नाममा मनपरी गर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री यादबले जनतामाथीको खेलबाड कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ ।
सरकारले मधेस आन्दोलनलाई समाधान गर्ने कोशीश गरीरहेको  भन्दै उहाँले यही अवस्थामा केही विखण्डनकारी तत्वले सप्तरीसहित मधेसका केही जिल्लामा गतिविधि बढाएकोप्रति मन्त्री यादबले आक्रोश व्यक्त गर्नुभयो ।    

 

 

तपाईंको बिचार