Saturday, May 27, 2017  |    

महामन्त्रीमा शशांक कोइराला अगाडि

प्रकाशित मिति: 2016/03/08
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री र कोषध्यक्षका लागि पार्टी कार्यालय सानेपामा मतगणना सुरु भएको छ । पछिल्लो जानकारी अनुसार महामन्त्री पदका उम्मेदवार शशांक कोइरालाले ५६४, अर्जुननरसिंह केसीले ४२८ र गगन थापाले २६९ मत प्राप्त गरेका छन् । यस्तै, कोषाध्यक्ष तर्फ सितादेवी यादवले ३६९, चीत्रलेखा यादवले ४००, उमाकान्त चौधरीले १४५ र कष्णकार्की २७ मत प्राप्त गरेका छन् ।

तपाईंको बिचार