Monday, December 18, 2017

शेरबहादुर देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित

प्रकाशित मिति: 2016/04/06

चैत्र २४, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनभएको छ । आज भएको निर्वाचनमा कुल २०६ मत खसेकोमा देउवाले १३९ मत पाउनुभयो भने पौडेलले ६७ मत  प्राप्त गर्नुभएको छ ।

एकमहिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बन्नुभएको थियो ।
 

तपाईंको बिचार