Monday, June 26, 2017  |    

प्रचण्डको नेतृत्व स्वीकार्छौ :पशुपति समशेर राणा

प्रकाशित मिति: 2016/05/04

वैशाख २२ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति समशेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सहमतिको सरकार आफुहरुलाई स्वीकार्य हुने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा उनले आफूहरुको समर्थन रहे पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको भन्दै पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादनसमितिको बैठक बसेर सरकारको विषयमा ठोस निर्णय गर्ने बताए । साक्षात्कारमा राणाले भुकम्पपछिको पूनर्निर्माण र नाकाबन्दीको बेलाको आपूर्ति ब्यवस्थाको विषयमा जुद्ध समशेर र मरिचमान सिंहले गरे जति पनि काम गर्न नसकेको आरोप लगाउँदै अहिलेको सरकार मुलुकका कुनै पनि समस्या समाधानमा लचिलो नभएको बताए ।   

 

तपाईंको बिचार