Thursday, November 23, 2017

सरकारको समीक्षा गर्दै माओवादी केन्द्र

प्रकाशित मिति: 2016/07/01

१७ असार, काठमाडौं । संगठनात्मक एव्म राष्ट्रिय राजनीतिमाथि चर्चा गर्न नेकपा माओवादी केन्द्रको वैठक बस्दैछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने वैठकले संगठन सम्बन्धी बर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफलहुनेछ । यसहबाहेक बजेट पास र गठबन्धनको निरन्तरता वा नयाँ गठबन्धन लगायतका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कार्यलयका सदस्य मणि थापाले वैठक संगठनात्मक विषयमा केन्द्रित हुने बताए । ११ बजे बोलाइएको वैठक ३ बजेसम्मका लागि स्थगित भएको माओवादी केन्द्र सचिवालयले बताएको छ ।

तपाईंको बिचार