Friday, March 24, 2017  |    

तीन दलको कुरा नमिल्दा संसद बैठक स्थगित

प्रकाशित मिति: 2016/07/21

साउन ६, काठमाडौं । आज विहान ११ बजेका लागि बोलाइएको संसद बैठक आज दिउसो २ बजे सम्मका लागि स्थगित भएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीचको बैठकमा कुरा मिल्न नसकेपछि संसद बैठक स्थगित भएको हो ।

ओली सरकार विरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज संसदको बैठक बोलाइएको थियो । संसद बैठक स्थगित गरेर शीर्ष नेताबीच पुनः छलफल गर्ने सहमति तीन दलका नेताबीच भएको छ ।

तपाईंको बिचार